१३ लाख नेपाली देश फर्किन सक्ने सरकारी तथ्यांक

लण्डन । विश्वव्यापी कोरोना भाइरसको प्रभावका भारत र तेस्रो मुलुकबाट आगामी दिनमा साढे तेह्र लाख मानिस नेपाल फर्किने अनुमान सरकारले गरेको छ । नेपालका विभिन्न नाका हुँदै भारतबाट ३ लाख ५० हजार मानिस फर्कने अनुमान कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले गरेको हो । त्यस्तै हवाई मार्ग खुलेपछि खाडी लगायत अन्य मुलुकबाट १० लाख नेपाली … Continue reading १३ लाख नेपाली देश फर्किन सक्ने सरकारी तथ्यांक